आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाउँदै छन्। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्बो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन...

तमु ल्होसारमा सरकारले दिने आर्थिक सहयोग दोब्बर गर्छौ : प्रधानमन्त्री प्रचण्ड

  काठमाण्डौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले तमु ल्होसारका निम्ति सरकारले दिने आर्थिक सहयोग दोब्बर गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाण्डौंको टुँडिखेलमा आयोजित तमु ल्होसार समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा उल्लेख गर्नुभयो ।   आफु...

आज ‘तमु ल्होसार’, गुरुङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदै

  काठमाण्डाै ।  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।  ...

‘कबड्डी’ फिल्मकी हिरोइन रिश्मा गुरुङ पतिसंगै अमेरिका प्रस्थान

  काठमाडौं । अभिनेत्री रिश्मा गुरुङ ‘कबड्डी’ फिल्मका दर्शकमाझ चर्चित नाम हो । कबड्डीको पहिलो र दोस्रो श्रृंखलामा उनले ‘मैयाँ’ पात्रको भूमिकामा अभिनय गरेकी थिइन् । केही समय मिडियाबाट ओझेलमा रहेकी रिश्माले तीन वर्षअघि प्रेम विवाह गरेकी थिइन् ।...

बाल गायक सचिन परियार अस्पतालमा भर्ना

बाल गायक सचिन परियार अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । बुधबार अस्पताल भर्ना भएका परियारको स्वास्थ्य अवस्था अहिले पनि सुधार हुन सकेका छैन । बिहिबार राति सञ्चारकर्मी कमल...

नेपाल लिटरेचर फेस्टिभलमा गाेपाल योञ्जनकाे ‘गोपालय’ सार्वजनिक

नेपाली सङ्गीतका मुर्धन्य प्रतिभा गोपाल योञ्जनका गीतको सङ्ग्रह ‘गोपालय’ सार्वजनिक गरिएको छ । पोखरामा भइरहेकाे दशाैँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’को मौका पारेर युवा पुस्ताका गायक आकाश गौतम, बाँसुरीवादक सुदीप गायक र नृत्यकार रञ्जु बालकोटीद्वारा हिजाे पुस्तकको विमोचन गरिएकाे हाे। पुस्तकमा योञ्जनले लेखेका...

भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले ६ वटा विधामा  पुरस्कार प्रदान गर्ने

हेटौंडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले ६ वटा विधामा  पुरस्कार समर्पण गर्ने भएको छ । प्रतिष्ठानले पुस ९ गते शनिबार हेटौंडामा विशेष समारोहका बीच समाजको विभिन्न क्षेत्रमा योगदानमा पुर्‍याएको साहित्यकार, कलाकार, स्वास्थ्यकर्मीलगायतलाई पुरस्कार प्रदान गरिने भएको...

लेखक ध्रुव जोशीको ‘अनुभूतिका महक :’ लोकार्पण

लेखक ध्रुव जोशीको कविता संग्रह ‘अनुभूतिका महक ’ लोकार्पण भएको छ । जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक ’ हिजो ललितपुर सानेपाको हेरिटेज गार्डेनमा एक समारोहबीच लोकापर्ण गरिएको हो । ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुख अतिथि...

नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अब अङ्ग्रेजी भाषामा

नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ। नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशन गरेको पाँच सयभन्दा धेरै नेपाल भाषाको कथाहरूमध्येबाट छानेर अङ्ग्रेजी भाषामा अनुवाद गरी दुई वटा सङ्ग्रह प्रकाशन गरेको हो। ‘इन्स्पिरेशन’ र...

उपत्यका बाहिर कै पहिलो प्रहरी चौकी,७४ वर्ष देखि एउटै भवनमा प्रहरी

हेटौंडा: मकवानपुरको एउटा इलाका प्रहरी कार्यालय ७४ वर्षदेखि एउटै भवनमा सञ्चालनमा छन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने इलाका प्रहरी चित्लाङ उपत्यका बाहिर मुलुककै पहिलो प्रहरी एकाइ हो जुन सससससम्भवत् नेपालकै पुरानो प्रहरी भवनमा सञ्चालित छ । उपत्यका र तराई...