सेयर बजारमा कारोबार घटेको घट्यै
काठमाडौं । सेयर बजार घट्दै जाँदा कारोबार रकम पनि सुक्दै गएको छ । अघिल्लो दिन सोमबार ९ अर्ब ४३ करोडको कारोबार भएकोमा आज मंगलबार ७ अर्ब २४ करोडमै खुम्चियो । आइतबार १० अर्ब १२ करोडको कारोबार भएको थियो ।...
छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटियो
काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो । निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय...
श्रीमतीको हत्या आरोपमा राई पक्राउ
काठमाडौं । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका–७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई छन् । भदौ १२ गते ललितपुर महानगरपालिका२४ धापाखेल नखुडोलमा ३५ वर्षीय शशीकला राई आफ्नै...
स्वास्थ्य मन्त्री थापाद्वारा टोखा अस्पताल अनुगमन
हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार काठमाडौंको टोखा चण्डेश्वरी अस्पतालको अनुगमन गरेका छन् । स्वास्थ्य मन्त्री थापाले अस्पतालको अनुगमन गर्दै अस्पतालको अवस्था र उपचार सेवाका बारेमा अस्पताल प्रशासन, सेवाग्राही एवम् सेवाग्राहीका आफन्तसँग जानकारी लिएका छन् ।...
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामामङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९...
छोरीको हत्या गरेर प्रहरीमा जाहेरी, एक महिनापछि आमा पक्राउ
काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले...
बकैया खोलाले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला
रौतहट । रौतहटको बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।...
आज सार्वजनिक हुँदैछ आईफोन १६, के के छन् यो सिरिजमा आकर्षण ?
काठमाडौं । बहु प्रतिक्षित आईफोन १६ सिरिज आज राति सार्वजनिक हुँदै छ । नेपाली समय अनुसार राति १०ः४५ मा हुने एप्पल इभेन्टमार्फत आईफोन १६ सिरिज सार्वजनिक हुन लागेको हो । त्यसो त एप्पलले हरेक वर्ष नयाँ आईफोन सिरिज सार्वजनिक...
पत्रकार महासंघको चुनाव नहुने निश्चित, अध्यक्ष पोखरेलले दिए राजीनामा
काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियोे । बैठकमा मतदाताको अन्तिम नामवली...
५५ अंक घट्यो सेयर बजार, कारोबार खुम्चियो
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से सोमबार ५५.८६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६४६ अंकमा कायम भएको छ । सोमबारको बजारमा दिनभरजसो बिक्री पक्ष हाबी बन्यो । २२ कम्पनीको मूल्य बढ्दा २२२ कम्पनीको घट्यो । बजार...