विश्वकप २००६ : जिदान र रोनाल्डोको बिदाइ, इटलीलाई चौथो उपाधि
काठमाडौं । दक्षिण अफ्रिकालाई थोरै मतले पछि पार्दै जर्मनीले एकीकरणपछि पहिलोपल्ट विश्वकप आयोजनाको अधिकार पायो । यो प्रक्रियामा जर्मन फुटबल संघले फिफा सदस्यसँग मत अरिद गरेको आरोप लागेको थियो । यो कामको नेतृत्व जर्मनीका लिजेण्ड तथा जर्मन फुटबल संघका...
एमाले मकवानपुरले गर्यो ४ प्रदेशसभा सदस्यका लागि २३ जनाको सिफारिस(नामसहित)
मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरका चारै प्रदेशसभा निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ नं. क्षेत्रको प्रदेशसभा (क) बाट अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चालागाई,...
प्रतिशोधका आधारमा राष्ट्रपति माथी आक्रमण हुनु दुःखद् हो– महेश बर्तौला
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश बर्तौलाले.पछिल्लो केहि दिन देखि नागरिकहरुको भरोसाको रूपमा रहेको मुलुकको सर्बोच्च सस्था राष्ट्रपति माथी गठबन्धनको नाममा भैरहेको दुशित आक्रमण प्रती नेपाली जनताको गम्भीर आपत्ति रहेको र यस्तो हुनु मुलुक कै लागि दुःखद्...
नागरिक र मिडियामाथि जासुसी गर्न बागमती प्रदेश सरकारले ल्यायो कानुन
हेटौंडा । वैयक्तिक गोपनीयता र प्रादेशिक अधिकार क्षेत्रविपरीत छुट्टै जासुसी संयन्त्र खडा गर्न वाग्मती प्रदेश सरकारले कानुन बनाएको छ । प्रहरी समायोजन नभएर संघ–प्रदेशबीच द्वन्द्व बढिरहेका बेला वाग्मतीले विवाद थप चर्काउने गरी ‘प्रदेश अनुसन्धान ब्युरो’ गठन गर्न लागेको हो ।...
नेपालका अधिकांश सहर व्यवस्थित छैनन् : प्रधानमन्त्री देउवा
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश सहरहरू व्यवस्थित र योजनावद्ध हिसाबले नबनेको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले अव्यवस्थित सहरका कारण स्वास्थ्य विपद् लगायत सामाजिक विकृतिहरु निम्त्याउने बताए । नेपालको कुल जनसंख्याको...
हेटौंडाको कर्रा पुल नजिकै बेवारिसे शव भेटियो
मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० कर्रा पुल नजिक एउटा वेवारिसे शव भेटिएको छ। आइतबार विहान कर्रा पुल नजिकै नाम ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार पुरुषको शव परिक्षणका...
हेटौंडाको स्थगित नगरसभा आज बस्दै, आज पनि नेकपा एमाले उपस्थित नहुने
मकवानपुर । असार १० गते बहुमत नपुगेपछि स्थगित भएको हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज बस्दै छ । नेकपा एमालेले राखेको मागलाई कुनै संवोधन नगरि पेलेर नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै नेकपा एमालेले ११ औँ नगरसभामा उपस्थिती नजनाएपछि नगरसभामा बहुमत...
बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ...
यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ...
वनकरियालाई लालपुर्जा दिलाउन वडाध्यक्ष थापा प्रयासरत
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ मा वर्षौंदेखि बसोबास गर्दै आएका नेपालकै लोपन्मुख वनकरिया समुदायलाई सामूहिक जग्गाधनी लालपुर्जा उपलब्ध गराउन वडाध्यक्ष प्रकाश थापाले पहल गरेका छन् । वर्षौंदेखि उपभोग गर्दै आएको जमीनको लालपुर्जा नभएर भूमिहीन सुकुम्वासी वनेका...