अर्थतन्त्र चलायमान बनाउने ढंगबाट बजेट निमार्ण भएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ५ ले आज सोमवार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र नागरिकलाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई...

आर्या फर्मा ल्याबबाट उत्पादित अर्मेट्रो सस्पेन्सन मेट्रोनिडाजोल औषधि बिक्री वितरणमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले बारास्थित आर्या फर्मा ल्याबबाट उत्पादित मेट्रोनिडाजोल झोल औषधिको एउटा ब्याचलाई बिक्रीमा रोक लगाएको छ । सो कम्पनीद्वारा उत्पादित ब्याच नम्बर एएमएल ८९००४ को अर्मेट्रो सस्पेन्सन मेट्रोनिडाजोल औषधि बिक्री वितरणमा रोक लगाइएको हो । विभागले...

बन्दागोभी बिक्री नभएपछि बारीमै गाईबस्तु चराउदै दाङका किसान

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरका किसानहरुले लगाएको बन्दागोभी बिक्री नभएपछि गाईबस्तु चराउन थालेका छन् । वडा नम्बर ११ मोतीपुरका किसानहरुले करिब सात बिगाहा क्षेत्रफलमा बन्दगोभीको खेती गरेका छन् । बन्दागोभी बिक्री नभएपछि किसानहरुले दिनहुँ गाईबस्तु...

अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने मन्त्रिपरिषदको निर्णय

काठमडौं । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको हो...

राउटे समुदायका जेष्ठ सदस्य कर्णबहादुर शाहीको निधन

  दैलेख । लोपोन्मुख जाति राउटे समुदायका ज्येष्ठ सदस्य कर्णबहादुर शाहीको बुधवार निधन भएको छ । उनको ९४ वर्षको उमेरमा निधन भएको हो । अहिले राउटे समुदाय बस्दै आएको दैलेखको भैरबी गाउँपालिका–१ दारेघाट बस्तीमा उहाँको निधन भएको सोसेक नेपालको...

कोशी प्रदेश : समर्थन फिर्ता लिने निर्णयसंगै माओवादीका दुई मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै माओवादीका २ जना मन्त्रीले राजीनामा दिएका छन्। माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा...

पोखरामा दुई जनाको शव फेला

कास्की । पोखरामा दुई जनाको शव फेला परेको छ। पोखराको फेवाताल र पोखरा–१४ मा रहेको एक नहरमा एक÷एक जना मृत फेला परेका प्रहरीले जनाएको हो । पोखरा–११ फूलबारीका ४२ वर्षीय रिखीराम शर्मा पौडेलको शव नहरमा फेला परेको हो ।...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको प्रदेश कमिटी बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिएर एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका...

सोभियत संघ र रुसका लागि जासुसी गर्ने एफबीआईका एजेन्ट ह्यान्सेनको जेलभित्रै मृत्यु

एजेन्सी। सोभियत संघ र रुसका लागि जासुसी गर्ने अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) एजेन्ट रोबर्ट ह्यान्सेनको मृत्यु भएको छ । सोमबार अमेरिकाको एउटा जेलमा उनी मृत फेला परेको बताइएको छ । सन् १९८० र ९० को दशमा ह्यान्सेनले रुसलाई...

कैलालीमा वनमा गाडिएको अवस्थामा महिलाको शव फेला

धनगढी । कैलालीमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । कैलालीको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनकाअनुसार महिलाको बुढाको शव...