सगरमाथा हाइड्रोपावरको आईपीओ खुल्यो
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन...
रास्वपा पुन: सरकारमा सहभागी हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनः सरकारमा सहभागी हुने तयारीमा छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको पार्टी अब विस्तार हुने मन्त्रिमण्डलमा सहभागी हुने तयारीमा जुटेको हो । प्रतिनिधिसभामा रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले...
बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज दोस्रोपटक विश्वासको मत लिँदै
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । सरकारमा रहेको नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुभन्दा अगाडि एमालेका चार जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरिएको बुझिएको...
आउँदो वैशाख १० गते हुने उपचुनावका लागि आजदेखि दल दर्ता गर्न सकिने
काठमाडौं । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि आजदेखि आउँदो आइतबारसम्म दल दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको हो । चैत ५ गतेसम्म आयोगमा दर्ता कायम...
सरकारमा सहभागी हुन एकीकृत समाजवादीद्धारा कार्यदल गठन
काठमाडौं । एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो । उपमहासचिव जगन्नाथ...
बैशाख १० गते हुने उपचुनावका लागि दल दर्ता आव्हान
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपचुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपचुनावका लागि आज दल दर्ताको सूचना निकालेको हो । उपचुनावमा भाग लिन चाहने दलले...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा शेरचन नियुक्त
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. सुरेन्द्र शेरचन नियुक्त भएका छन् । उनलाई आज प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र...
प्रधानमन्त्री प्रचण्डले पाए दोस्रोपटक विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । दाहालले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिनुभएको हो । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा...
जसपाकी मन्जु शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित
काठमाडौं । जनता समाजवादी पार्टीकी मन्जु शर्मा अन्सारी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन आयोगले सोमबार समानुपातिक सूचीमा रहेकी उनलाई निर्वाचित गरेको उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। जसपाकी समानुपातिक सांसद शहनाज रहमानको निधन भएको थियो।...
तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा पनि बैशाख १० गते उपचुनाव हुने
काठमाडौं । तनहुँको क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा पनि वैशाख १० गते नै उपचुनाव हुने भएको छ । निर्वाचन आयोगको आज सोमवार बसेको बैठकले तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको...