भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, ८ जना घाइते

एजेन्सी। भारतको ओडिसामा यात्रुबस दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक परिवहन...

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । आज छापावाल सुन तोलामा एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त...

अण्डाको मूल्य बृद्धि

चितवन। किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य...

कैलालीमा घडियाल गोहीले प्राकृतिक रुपमा बच्चा कोरल्यो

धनगढी। कैलालीमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको...

लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामि असरबाट जुध्न सबै एकजुट हुनुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र...

सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्धामा आज वादी पक्षको क्षतिपूर्तिको सुनुवाई हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि सोमबारका लागि सुनुवाइ तोकिएको हो । वादी पक्षले क्षतिपूर्तीको...

सिन्धुपाल्चोक, कैलाली र कञ्चनपुरका नदीमा बाढीको जोखिम

काठमाडौं । देशका केही साना नदीहरूमा आज आकस्मिक बहावको जोखिम रहनेछ । सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने तथा केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा...

नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताउनुभएको छ । आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले नेकपा विभजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै...

नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याएरमात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्‍याएरमात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको त्यही ऐन र नियमावली बमोजिम प्रक्रिया...

नागरिकता प्राप्तीमा असहयोग गर्नेलाई ३ महिना कैद हुने

काठमाडौं । नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो...