बेटिङ विज्ञापन प्रचार गरेको आरोपमा कलाकार राजु मास्टर र बल्छ धुब्रेसहित ८ जना पक्राउ

काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुब्रे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको...

सरकारको मुख्यसचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा डाक्टर वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सचिवहरुमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री...

विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसंग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोट अघिको अन्तिम अभ्यास खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ । यसअघिका तीन अभ्यास खेलमा नेपाल पराजित भएको थियो । अस्ति...

प्रेस सेन्टर मकवानपुरले विभिन्न माग राख्दै मुख्यमन्त्री जम्मकट्टेललाई बुझायो ध्यानाकर्षणपत्र

हेटौंडा । प्रेस सेन्टर संगठनले उठाउँदै आएका र राखेका मागहरूका सन्दर्भमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउनको लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । प्रेस सेन्टर मकवानपुरले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पत्रकारहरुको हकहित र ब्यबसायिक सुरक्षाको माग सहित १४ बुंदे ध्यानाकर्षणपत्र...

कोसी अस्पतालद्धारा जेष्ठ नागरिक, अशक्त र गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा

विराटनगर । कोसी अस्पतालले ज्येष्ठ नागरिक (७० वर्षमाथि) , अशक्त, गर्भवतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । उनीहरूलाई टिकट र औषधि लिन सहज बनाउने उद्देश्यले छुट्टै काउन्टर सञ्चालनमा ल्याइएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला काउन्टर...

मनसुन भित्रियो, नेपालभरी केहिदिनमा मनसुनको प्रभाव पर्ने

काठमाडौं । यस वर्ष केहि ढिलो गरी मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अरु भू–भागहरूमा...

युट्युब मनिटाइज हुन अब ५ सय सब्सक्राइबर चाहिने

काठमाडौं । युट्युबले पार्टनर प्रोग्राम (वाईपीपी) अन्तर्गत मनिटाइज गर्ने प्रक्रिया झनै सहज बनाएको छ । गुगलको स्वामित्वमा रहेको कम्पनीले पार्टनर प्रोग्रामका लागि अर्थात् च्यानल मनिटाइज गरेर आम्दानी गर्नका लागि चाहिने नयाँ प्रावधान सार्वजनिक गरेको हो । अब मनिटाइज गर्न...

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मुटुमा समस्या देखिएपछि हिजो उहाँलाई बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य परीक्षण तथा उपचार...

तनहुँमा बोराभित्र महिलाको शव फेला

दमौली । तनहुँमा एक महिलाको शव फेला परेको छ । व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा मंगलबार बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको...

पशुपति क्षेत्र विकास कोष : पशुपति मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन छ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० किलो नै सुन रहेको दाबी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनुभएको...