बालेनविरुद्ध सर्वोच्चमा अवलेहनाको मुद्धा दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट दर्ता भएको उक्त मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा सुनुवाइ हुँदै छ । शुक्रबार अधिवक्ता झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको...
यातायात कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुखसहितका तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा...
७१ हजार मेट्रिक टन मल मौज्दात छ, विगतको जस्तो अभाव हुन्न : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसद अब्दुल खानको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले २०७९ साउन महिनादेखि हालसम्म तीन लाख ५१...
नेपाल प्रवेश गरेको ९ दिनपछि मनसुन देशभर फैलियो
काठमाडौं । जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर देशभर मनसुन फैलिएको जानकारी गराएको हो । औसतभन्दा एक दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर...
आइतवारसम्म केहि ठाउँमा ठूलो पानी पर्ने संभावना
काठमाडौं । मनसुनी गतिविधि बढेसँगै पर्सि आइतवारसम्म नै देशका केही ठाउँमा ठूलो र धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्ले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेका छन् । आज (शुक्रवार), भोलि (शनिवार) र पर्सि...
अबका तीन दिन यी नदीहरुमा पानीको बहाव उल्लेख्य बढ्ने,सतर्कता अपनाउन आग्रह
काठमाडौं । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यस दिन अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, बाँके, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी भई बहने केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले...
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दकी पत्नी दिव्येश्वरीको उपचारका क्रममा निधन
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको निधन भएको छ । चन्दको ८२ वर्षको उमेरमा निधन भएको हो । चन्दको उपचारका क्रममा आज शुक्रवार बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी...
कारागारमा रहेका पूर्वगृहमन्त्री खाँणलाई भेट्न पुगे परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेटेका छन् । खाँणलाई भेट्न मन्त्री साउद केन्द्रीय कारागार, सुन्धारा पुगेका हुन् । बिहीबार बिहान १० बजे कारागार पुगेर करिब आधा घन्टा साउदले खाँणसँग...
प्रतिनिधिसभाको बैठक बस्दै, बैठकमा प्रधानमन्त्री प्रचण्डले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक अहिले केहिबेरमा बस्दैछ । आजको बैठकमा प्रधमामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले बजेटको बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । त्यसैगरी आजको बैठकमा बिनियोजन बिधेयक...
ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु
काठमाडौं । बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । चम्पादेवी गाउँपालिका वडा नम्बर –८विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो । पहिरोले घर पुर्दा ३६ वर्षीय रणबहादुर...