वितरण प्रणालीमा आएको समस्याले लोडसेडिङ भयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणालीमा आएको समस्याले लोडसेडिङ भएको बताएका छन् । वितरण प्रणलाीमा आएको सोही समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनको भनाई छ । आइतबार पत्रकार सम्मेलन...

ताप्लेजुङमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव फेला परेको छ । ३० वर्षका गणेश तामाङको शव फेला परेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले जानकारी दिनुभयो । प्रहरीका अनुसार ६३ वर्षीया...

बाढीका कारण अवरुद्ध सडक पुल निमार्ण कार्य आजैदेखि थालनी गछौं : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै शनिवार राति हेवा खोलामा गएको बाढी पहिरोको विषयमा जानकारी दिँदै मन्त्री ज्यावाले संखुवासभा...

संखुवासभाको हेवा खोलामा आएको बाढीमा परि बेपत्ता हुनेको संख्या २१ पुग्यो

संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ । बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको छ । बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर होवा हाइड्रोपावरका १८ जना सम्पर्कबाहिर छन्...

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं। उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले आइतबार विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.रत्न...

मूल्य नपाएको भन्दै किसान र व्यापारीले सडकमै फाले गोलभेँडा

काठमाण्डौ । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएका थोक व्यापारी भगवानचन्द्र...

पाँचथरमा पहिरोमा पुरिएकी ९ बर्षीष बालिकाको जीवितै उद्धार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएकी ९ वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ । फालेलुङ(३ खोलाघारीमा मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आज बिहान ७ बजे स्थानीयले जीवितै उद्धार गरेका हुन् । मध्यरातमा घर माथिबाट खसेको पहिरोले मनप्रसादको...

पाँचथरमा आएको बाढीमा परि बेपत्ता भएका पाँच जनाको पहिचान खुल्यो

  पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवाखोलामा आएको बाढीमा परि बेपत्ता भएका पाँचै जनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परि हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम...

बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । बाढी–पहिरोबाट संखुवासभा,...

प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्ताव पेश

काठमाडौं। प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आज ९बिहीबार० को बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको...