गोरखा जीप दुर्घटना अपडेट : एकै गाउँका पाँचै जनाको मृत्यु

काठमाडौं । गोरखामा जीप दुर्घटनामा परी एउटै गाउँका ५ जनाको मृत्यु भएको छ । ज्यान गुमाउने ४ जना पुरुष र १ महिला पाँचैजना एउटै गाउँका रहेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार प्रदेश नंं. ३ को ०१–०२३ च...

खानेपानीको संकट झेल्दै बिरेन्द्रनगरवासी

सुर्खेत। “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । कसरी बाँच्ने हो ?”, वीरेन्द्रनगर–१...

दुई महिना बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगद्धारा आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर। दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ । क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न...

मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टर विराटनगरमा अवतरण

विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा गएको बाढी पहिरो निरीक्षण गर्न उडेको को प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकप्टर विराटनगर विमानस्थलमा अवतरण भएको छ । मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्री सवार हेलिकप्टर मौसम खराबीका कारण ताप्लेजुङ अवतरण गर्न नसकेपछि विराटनगरमा...

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिलेसम्म विश्वका ११ वटा देशले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।...

ग्रिस डुंङ्गा दुर्घटनामा ३ सय जनाबढी पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि

  एजेन्सी। केही दिनअघि ग्रिसको तटमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा दजर्नौंको ज्यान गएको छ भने सयौँ बेपत्ता भएका छन् । सिरिया, इजिप्ट, प्यालेस्टाइन क्षेत्र र पाकिस्तानका ७५० भन्दा बढी पुरुष, महिला र बालबालिका उक्त डुङ्गामा रहेका थिए ।...

भारतीय चलचित्र ‘आदिपुरुष’ देशभरका हलमा प्रदर्शनमा रोक

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ देशभरका हलमा प्रदर्शनमा रोकिएको छ । चलचित्रको नेपाल वितरक कम्पनी श्री व्यंकटेश इन्टरटेनमेन्ट प्रा। लि।ले चलचित्रको प्रदर्शन नेपालभर रोकिएको जानकारी दिएको छ । “आदिपुरुष काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रर्दशन बन्द भएको विषयमा विभिन्न...

देशभरका १७ जिल्लामा दादुरा संक्रमण फैलियो

काठमाडौं । काठमाडौंसहित देशका १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । स्वास्थ्य खोप शाखाको तथ्यांकअनुसार आइतबारसम्म १७ जिल्लाका एक हजार २१ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली,...

अबका तीनदिन कन्काई, तमोर र अरुण नदीको बहाव उल्लेख्य बढ्ने

काठमाडौं । वर्षासँगै नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । त्यससँगै देशका विभिन्न जिल्लामा जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाशाखाले अबका तीन दिन तमोर, अरुण,...

ताप्लेजुङको मेहेलेमा पहिरो जाँदा बाबुछोराको ज्यान गयो , एकजना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उहाँका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते...