हेटौंडा। बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको । बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए । घटनास्थलबाट ७ बोरामा राखिएको...


बलात्कारको अभियोगमा दुई जना पक्राउ

पर्सा। बलात्कारको अभियोगमा पर्साका दुई जना पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो । पर्सा प्रहरीका सूचना अधिकारी किशोर...

यो साता बैंकिङले उठायो सेयर बजार, मूल्य धेरै बढेका यी ११ कम्पनी

काठमाडौं। यो साता सेयर बजार २.९४ प्रतिशत अर्थात् ७७ अंक बढेको छ । गत साता २६११ अंकमा बन्द भएको सेयर बजार यो साता २६८८ अंकमा पुग्यो । नेपाल राष्ट्र...

कैलाशमा वृहत साँस्कृतिक तथा कृषि मेला हुने

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ। कैलाशको कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धनका लागि कालिका मेलाको अवसरमा वृहत सांस्कृतिक...