हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशालाको नजिक रहेको गाईगोठभित्र जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार दिउँसो करिब १:४५ बजे गौरीटारस्थित दामोदर चौलागाईको गाईगोठमा छापा मारेको थियो। उक्त गाईगोठभित्र काठको खाटमा खाल राखेर पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले...
हेटौंडा। हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने तयारी सुरु गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार उपमहानगरपालिकाले यो कार्य अघि बढाउने भएको हो। उपमहानगरपालिका कार्यालयद्वारा असार २ गते प्रकाशित सूचनामा हेटौंडा उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा लगायतका निजी संरचनाहरू १५ दिनभित्र हटाउनु भनिएको छ। यस अवधिमा स्वेच्छाले संरचना नहटाएमा नगरपालिकाले अनिवार्य रूपमा हटाउने...
हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुका लागि निःशुल्क कम्प्युटर तालिम प्रदान गरेको छ । गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले पालिका भित्र रहेका ५ वटा विद्यालयलाई केन्द्र...
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वकांक्षी योजना पूर्तिको लागि योजना बनाउनुहोस्। नोकरी वा पेशामा बुद्धि विवेकले निर्णय लिनुहोला। असंयम व्यवहारले समस्या निम्त्याउनेछ। आजको...
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ। कैलाशको कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धनका लागि कालिका मेलाको अवसरमा वृहत सांस्कृतिक...